जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न

एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको होटल पौवामा सम्पन्न भएको हो ।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईले उपस्थित कर्मचारीलाई तालिम दिएका थिए । उनले कम्पनीको व्यवसायीक रणनीति र कर्मचारीहरुलाई हौसला प्रदान गरेका थिए ।

कम्पनीले प्रदान गरेको तालिमल आफुहरुलाई आउँदो दिनमा अझै प्राथमिकताको साथ बीमा व्यवसाय गर्न उत्साह मिलेको सहभागी कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?