जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २६ औँ वार्षिक साधारणसभाको लागि बोलाएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार २९ गते गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको केन्दि«य कार्यालय, थापागाँउ काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।
कम्पनीले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

8630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?