जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • डिसहोमको ‘खुसीको रिचार्ज’ अफर :  जति पैसाको रिचार्ज उति नै बोनस

डिसहोमको ‘खुसीको रिचार्ज’ अफर :  जति पैसाको रिचार्ज उति नै बोनस

डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्‍यो उति नै पैसा बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यदि ग्राहकले ४०० रुपैयाँको रिचार्ज गर्दा ४००, २ हजार रुपैयाँको रिचार्ज गरेमा २ हजार नै बोनस प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्ने मौका पाउने कम्पनीले बताएको छ ।

डिसहोम डीटीएचका नियमित ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका