जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकद्वारा सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

राष्ट्र बैंकद्वारा सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

नेपाल राष्ट्र बैंकले सुविधा मनी चेन्जरको लाइसेन्स (इजाजतपत्र) रद्द गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ मा रहेको उक्त मनी चेन्जरको लाइसेन्स राष्ट्र बैंकको विराटनगर कार्यालयले रद्द गरेको हो।

मनी चेन्जर इजाजतपत्र तथा नियमनसम्बन्धी व्यवस्था अनुसार तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकाले उक्त मनी चेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका