जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकले दोहा बैंक बाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर ऋण लियो

लक्ष्मी बैंकले दोहा बैंक बाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर ऋण लियो

लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर (दुई अर्ब ४० करोड रुपैयाँ) बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ।
ऋण सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्री हेड सुरजविक्रम शाहीको उपस्थितिमा हस्ताक्षर भएको हो।लक्ष्मी बैंकले विदेशी मुद्रामा ऋण लिनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। यो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको पनि बैंकले जानकारी दिएको छ।

12580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका