जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेशनल लाइफद्वारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफद्वारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको इटहरी शाखा कार्यालयले फागुन ५ गते दुर्गा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

शाखामा कार्यरतमध्य ३०० जना भन्दा बढी सक्रिय अभिकर्ताको उपस्थितीमा तालिम कार्यक्रम सम्पन्न गरेको हो । पदक योजना एचिभर, महिनामा उत्कृष्ट र वर्षमा उत्कृष्ट गरी ४२ जना अभिकर्तालाई सम्मान गरेको हो ।

कम्पनीका नायव कार्यकारी अधिकृत प्रमुख स्कृति राज कडेलले अभिकर्ताको क्षमता अभिबृद्धि र उत्प्रेरणा तालिम प्रदान गरेकी थिए ।

कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले अभिकर्ताले सफलता पाउन अपनाउनुपर्ने व्यवहार, गर्नुपर्ने काम र कम्पनीले दिने अभिकर्ता सेवा सुविधाका बारेमा प्रकाश पारेका थिए ।

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका