ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाट्न गरेका हुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।