जोडिनुहोस
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाट्न गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका