जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

१०१ मतमा विजयी भएका अन्जन श्रेष्ठले श्रेष्ठले ६२ मत ल्याए । पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।

उदयमान व्यवसायिक समुह लक्ष्मी ग्रुपका श्रेष्ठ भवानी राणाको कार्यसमितिमा वस्तुगत तर्फ सदस्य थिए ।
उमेशलाल श्रेष्ठ वस्तुगतको उपाध्यक्ष थिए ।

5730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका