जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकले खोल्यो सिन्धुलीमाडीमा शाखा कार्यालय, सञ्जाल ८७ पुग्यो

नेपाल इन्भेष्टमेन्ट बैंकले खोल्यो सिन्धुलीमाडीमा शाखा कार्यालय, सञ्जाल ८७ पुग्यो

नेपाल इन्भेष्टमेन्ट बैंकले सिन्धुलीमाडीमा शाखा खोलेको छ। बैंकको यो ८७औं शाखा कार्यालय हो। 

शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्काबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका हुन्। 

सिन्धुलीमाडी शाखाले स्थानीयलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने बैंकले जारी गरेको विज्ञप्तिम उल्लेख छ। 

बैंकका १३० एटीएम, २० एक्सटेन्सन काउन्टर र १० राजस्व संकलन काउन्टर छन्। बैंकका ५६ वटा शाखारहित बैंकिङ सेवा इकाइ पनि छन्। 

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका