जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • एसबिआई बैंकको गैडाकोटमा ब्रान्चलेस बैंकिङको भर्चूअल माध्यमबाट उद्घाटन

एसबिआई बैंकको गैडाकोटमा ब्रान्चलेस बैंकिङको भर्चूअल माध्यमबाट उद्घाटन

नेपाल एसबिआई बैंकले गैडाकोट स्थित ब्रान्चलेस बैंकिङ आउटलेटको भर्चूअल माध्यमबाट उद्घाटन गरेको छ । भारतीय राजदुताबासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल तथा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत तथा नायब प्रमूख कार्यकारी अधिकृत शूभकान्त कानूनगो, प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत (डेजिग्नेट) यादभेंद्र कांत तथा प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त का साथै भारतीय राजदुताबासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति थियो ।

6015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका