जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

प्रभु इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

प्रभु इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीको नाफा ३७ दशमलव ३४ प्रतिशत ले बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१ दशमलव २० प्रतिशतले बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, गत आर्थिक वर्षमा ५८ करोड ६१ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा यस वर्ष ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ ।
कम्पनीको हालकाो प्रतिशेयर आम्दानी ५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ छ ।

8000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका