जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एचआइडिसिएलले बिक्री नभएको हकप्रद लिलामी गर्ने

एचआइडिसिएलले बिक्री नभएको हकप्रद लिलामी गर्ने

 हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बिक्री नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । कम्पनीले ११ करोड करोड कित्ता हकप्रद वापत निष्कासन गरेको थियो । जसमा ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि मात्रै हकप्रद आवेदन परेको थियो ।

कम्पनीले अब बाँकी रहेको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामी गर्नेछ ।

कम्पनीले आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँटमा नपरेका हकप्रद सेयर वापतको रकम भदौ ३१ गते बिहीबार आइपीएसमार्फत् सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने समेत जानकारी दिएको छ ।

7415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका