जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त

नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त

नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् ।बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको आगमी कार्यकाल चार बर्षको रहने बैंकले जनाएको छ ।

7260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?