जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त

नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त

नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् ।बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको आगमी कार्यकाल चार बर्षको रहने बैंकले जनाएको छ ।

4905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका