जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ १५ मा

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ १५ मा

नेशनल लाईफ इन्स्योरेन्सको ३२ औं बार्षिक साधारणसभा माघ १५ गते हुने भएको छ ।
कोरोना भाइरसको कारण उक्त साधारणसभा भर्चुअल रुपमा हुने छ ।

इन्स्योरेन्सले साधारणसभामा सेयरधनीहरुलाई १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ ।

यस्तै कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने प्रस्ताव पनि लैजाने भएको छ ।

माघ १५ गते हुने साधारणसभाको लागि इन्स्योरेन्सले माघ २ गते देखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

3500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका