जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिर्जना फाइनान्सको १४.२७ प्रतिशत लाभांश प्रस्ताव

सिर्जना फाइनान्सको १४.२७ प्रतिशत लाभांश प्रस्ताव

 सिर्जना फाइनान्स लिमिटेडले यस वर्षको लागि लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आव २०७६/७७ को मुनाफाबाट कुल १४ दशमलव २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी  ८४ करोड ७८ लाख ३८ हजार रुपैयााको आधारमा १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

6125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?