जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनएमबि बैंकको सीईओमा केसी दोहोरिए

एनएमबि बैंकको सीईओमा केसी दोहोरिए

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुनिल केसी नै दोहोरिएका छन । बुधबार बसेको बैंकका सञ्चालक समितिको ४१५ औं वैठकले केसीलाई थप चार वर्षका लागि पुन नियुक्त गरेको हो ।

केसीको यहि फागुन मसान्तमा चार वर्षे कार्यकाल सकिदै थियो ।  केसीलाई चैत १ गतेदेखि लागु हुनेगरी थप ४ वर्षको लागि सिइओमा दोहोर्याएको बैंकले जनाएको छ ।केसीको कार्यकालमा बैंकले उत्कृष्ठ काम गरेको भन्दै पुन केसीलाई दोहार्याएको सञ्चालक समितिका एक सदस्यले बताए ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका