Sticky Breaking News
सरकारसँग वार्ता गर्न विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा
0 टिप्पणी
नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा गरेको छ ।
मंगलबार विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले २ सदस्यीय टोली घोषणा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।