जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सरकारसँग वार्ता गर्न विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा

सरकारसँग वार्ता गर्न विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा

नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा गरेको छ ।

मंगलबार विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले २ सदस्यीय टोली घोषणा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

2590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका