जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ

नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ

नेपाल प्रेस युनियन काठमाडौं शाखाको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं शाखाको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा जगन्नाथ दुलाल निर्वाचन भएको छ ।
चुनावी भिडन्तमा जगन्नाथ दुलाल र महेश्वर गौतम बीच निर्वाचन भएको हो ।

यसैगरी उपाध्यक्ष (समावेशी)मा टुकामाया भण्डारी, उपाध्यक्ष (खुल्ला)मा अच्युत रेग्मी, सचिवमा अक्कल बहादुर कुँवर, सह सचिवमा सञ्चिता खनाल, कोषाध्यक्षमा अर्जुन खनाल सदस्यहरुमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रविण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट, राधा ढु्रंगाना निर्विरोध निर्वाचित भएका छन् ।

11975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका