जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिन माग

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिन माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष पवन गोल्यानले क वर्गका वाणिज्य बैंकलाई नभएपनि ख र ग वर्गका वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिईनुपर्ने बताएका छन् । सिविफिनको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनएमबी बैंक अध्यक्ष समेत रहेका गोल्यानले ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिईए अहिलेको सेयर बजार थप विस्तार हुने बताएका हुन् ।

सेयर बजारका प्राविधिक विषयलाई थप बलियो बनाउन बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने बताउँदै गोल्यानले यसो गर्दा संस्थाको व्यवसाय र क्षमतामा पनि विकास हुने दाबी गरे ।

7280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका