जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नै डिजिटल वालेट सेवा शरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसनले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा रहेको बैंकले दावी गरेको छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लग इन गरेर पनि थैली एप चलाउन सकिन्छ ।

5715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका