जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग गरेको छ ।

कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोग गर्न अनुरोध गरेको छ ।

यसैगरी, उसले प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा पीडित र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न पनि अनुरोध गरेको छ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका