जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । बैंकले आज चैत ६ देखि चैत १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने गरी यस्तो योजना ल्याएको जनाएको छ ।

यस अफरमा ग्राहकहरुले निःशूल्क डिम्याट खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकले डेबिट कार्डको लागि आवेदन अफर अवधिभित्रै दिनुपर्नेछ । ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशूल्क हुने समेत बैंकले जनाएको छ ।

11105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका