जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको सीइओका लागि ५ जनाको नाम सिफारिस

कृषि विकास बैंकको सीइओका लागि ५ जनाको नाम सिफारिस

कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । सीईओ छनोट समितिले आवेदन दिएका २२ जनाबाट ५ जनाको नाम छनोट गरेको हो ।

५ जनामा बद्री गुरागाई, गोविन्द गुरुङ, प्रताव सुवेदी, यज्ञप्रकास न्यौपाने र विष्णुदेव यादव रहेका छन् । यी ५ जनामध्येबाट १ जनालाई मन्त्रिपरिषदले सीईओमा नियुक्त गर्ने छ ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका