जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकका सिईओे ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित

एनआईसी एशिया बैंकका सिईओे ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित

राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट सम्मानित भएका छन् ।

मन्त्रिपरिषद्कोे निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भए बमोजिम आज एक समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो ।

साथै, सोही समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्काूलाई समेत ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको थियोे ।

9940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका