जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ  । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकका रुपमा चैत २३ गते चयन भएकाृ सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय  गरेको हो । यसअघि सिटौला  कृषि विकास बैंककमा २०७१ मंसिरदेखि  २०७५ मंसिरसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

6850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका