जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाााइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने भएको बताएका हुन् ।

मन्त्री गुरुङका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टि गराउन आफ्नै धर्म, परम्परा, संस्कृति अनुसार गर्न दिइनेछ । उनले भने, ‘सम्बन्धित परिवारले २५ जनाभन्दा बढी मलामी नहुनेगरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अन्त्येष्टि गर्ने, सो बमोजिम सम्भव नभएमा कोभिड व्यवस्थापन कार्यविधी २०७६ अनुसार नेपाली सेनाले गर्नेछ ।’

9205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका