जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनसिसि बैंकको सिइओमा पुन अर्याल नियुक्त

एनसिसि बैंकको सिइओमा पुन अर्याल नियुक्त

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालको लागि पुनः रमेश राज अर्यालयलाई नियुक्त गरेको छ ।

बैंकको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

7335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका