जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज नियुत्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज नियुत्त

नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई नियुक्ति दिएको हो ।

5520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका