जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले प्रहरी प्रभाग बलम्बुलाई गर्यो सहयोग

मुक्तिनाथ विकास बैंकले प्रहरी प्रभाग बलम्बुलाई गर्यो सहयोग

मुक्तिनाथ विकास बैंकले नेपाल पहरी प्रभाग बलम्बुलाई ३ थान सिसिटिभी क्यामेरा र २ थान गोप्रो क्यामेरा हस्तानतरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका