जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • विद्युतीय गाडी किन्न सरकारको प्रोत्साहन

विद्युतीय गाडी किन्न सरकारको प्रोत्साहन

सरकारले विद्युतीय सवारी साधन प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष  २०७८/०७९को बजेट प्रस्तुत गर्दै यो छुट दिने घोषणा गरेका हुन्।

सरकारले आगामी दश वर्ष भित्र पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना कार्यान्वयनमा ल्याउने बजेटमा उल्लेख छ।

4095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका