जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • पार्टी प्यालेसलाई मदिरा कारोबारमा नयाँ व्यवस्था

पार्टी प्यालेसलाई मदिरा कारोबारमा नयाँ व्यवस्था

सरकारले पार्टी प्यालेसलाई मदिरा कारोबार गर्न इजाजत लिनुपर्ने प्रावधान ल्याएको छ। आर्थिक वर्ष २०७८/७९को बजेटबाट मदिरा कारोबारमा इजाजत लिनुपर्ने प्रावधान ल्याएको हो। पार्टी प्यालेसले अन्त:शुल्क ऐन अनुसार  आन्तरिक राजस्व कार्यालयबाट इजाजत लिनुपर्नेछ।

यसअघि रिसोर्ट र रेष्टुरेन्टलाई मात्रै मदिरा कारोबारमा  इजाजत लिनुपर्ने व्यवस्था थियो। यसअघि पार्टी प्यालेसले मदिराको कारोबार गर्दा इजाजत लिनुपर्दैन्थ्यो। देशभर सात हजार पार्टी प्यालेस छन्।

8785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका