जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने

राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई साइबर अपराधको मुद्दा चलाइने

नेपाल राष्ट्र बैंकको आधिकारिक रुपमा सामाजिक सञ्जाल फेसबुक पेज छैन् । तर राष्ट्र बैंकका नाममा सामाजिक सञ्जाल फेसबुकमा हजारौं आइडी र पेज छन् । राष्ट्र बैंकदेखि अन्य विभिन्न सूचनाहरु पोष्ट गरेका राष्ट्र बैंक लेखेका हजारौं आइडी छन् । तर राष्ट्र बैंकले आफ्नो आधिकारिक पेज नभएको प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना तथा जानकारी पोष्ट गरेकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंकको कुनैपनि आधिकारिक फेसबुक पेज नरहेको र कुनैपनि सूचना फेसबुकमार्फत सार्वजनिक गरिएको छैन् ।

अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको नाममार्फत आफ्नो कुनैपनि सूचना पोष्ट नगर्न आग्रह गरेको छ

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका