जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारी, महत, शर्मा र ढकालविरुद्ध एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारी, महत, शर्मा र ढकालविरुद्ध एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

अख्तिया दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकालविरुद्ध एक अर्ब तेत्तीस लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले निजहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाइएको छ ।

आयोगले करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनिय पूर्वक भ्रष्टाचार गरेको ठहर गरेको छ ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका