slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा.लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।  यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ ।

नेपालकै पहिलो आई.एस.ओ १५८९:२०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile,  जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका