जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकलाई ट्रिपल बी माइनस रेटिङ

गरिमा विकास बैंकलाई ट्रिपल बी माइनस रेटिङ

गरिमा विकास बैंकलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको हो ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने कम्पनीले बताएको छ ।

3120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका