जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनकः पहिलो ग्लोबल आईएमई, दोस्रो नबिल बैंक, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकः कुमारी बैंक अर्बपति क्बलमा

वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनकः पहिलो ग्लोबल आईएमई, दोस्रो नबिल बैंक, तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकः कुमारी बैंक अर्बपति क्बलमा

नेपालका २० वाणिज्य बैंकहरुको नाफा आश्चर्यजनक मात्रै छै पत्याउनै गाह्रो छ भन्दा अब फरक पर्दैन । साउन र भाद्र महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड भन्दा बढि नाफा कमाएका छन् भन्दा अब फरक पर्दैन । यस पटक नबिल बैंकलाइृ उछिन्दै ग्लोबल आईएमई बैंक पहिलो भएको छ भने दोस्रोमा नबिल बैंकले नाफा कमाएको छ । एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकलाइृ पछि पार्दे नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तेस्रो भएको छ भने यो दुई महिनाको नाफा हेर्दा एनसीसी बैंकसंग मर्जर गरेको कुमारी बैंक अर्बपति क्लबमा पुगेको छ । भन्दा फरक पर्दैन ।

भदौमा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । यो पटक ग्लोबले नबिल बैंकलाई नाफा आर्जनमा उछिनेर नाफा धेरै कमाउने पहिलो बैंक बनेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा २० वटा बैंकले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । भदौमा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । यो पटक ग्लोबले नबिल बैंकलाई नाफा आर्जनमा उछिनेर नाफा धेरै कमाउने पहिलो बैंक बनेको छ । राष्ट्र बैंकका अनुसार अर्ब बढी नाफा कमाउने बैंक ५ वटा रहेका छन् । बाँकी १५ बैंकको नाफा अर्बभन्दा कम रहेको देखिन्छ ।

नाफा कमाउने दोस्रो नम्बरका रहेको नबिल बैंकको १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

नाफा धेरै कमाउने दोस्रो र तेस्रो बैंकमा क्रमशः नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा कमाउने दोस्रो नम्बरका रहेको नबिल बैंकको १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । राष्ट्र बैंककाअनुसार भदौ महिनासम्मका सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको भेटिएको छ ।

प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएको भेटिएको छ

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । यस्तै प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएको भेटिएको छ । सचेत भया ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका