जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको एनसीसी बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको एनसीसी बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले असार २ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । उक्त शेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

5925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका