नेपालको मध्यभाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्ट लिले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।
पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको उक्त कम्पनीले क्रममा नेपाल गुणस्तर विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो ।
देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ,गौरवशाली आयोजना तथा संरचनाहरु धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले बताएको छ ।