जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • नर्भिक अस्पताल बन्यो पब्लिक कम्पनी, ‘आइपीओ ल्याउने गरी काम अघि बढेको छ’

नर्भिक अस्पताल बन्यो पब्लिक कम्पनी, ‘आइपीओ ल्याउने गरी काम अघि बढेको छ’

थापाथलीस्थित नर्भिक अस्पतालले सेवा विस्तार गर्न आइपीओ निष्कासन गर्ने भएको छ।

पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिकले आइपीओ जारी गरे स्वास्थ्य क्षेत्रको पहिलो कम्पनी बन्ने छ।

नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताएका छन्।

पब्लिक कम्पनीमा गएपछि नाम अब नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड भएको जनाएको छ। यसअघि नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि थियो।

7825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका