जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विद्यार्थीले तिरेको सेवा शुल्क फिर्ता हुने

विद्यार्थीले तिरेको सेवा शुल्क फिर्ता हुने

रकम बुझाएर विदेश जान नपाएका विद्यार्थीले शिक्षा सेवा शुल्क बापत तिरेको रकम फिर्ता पाउने भएका छन् ।सरकारले जारी गरेको आर्थिक अध्यादेश २०७८ विदेशी मुद्रा सटही सुविधा लिएर शिक्षा सेवा शुल्क बुझाएका विद्यार्थीले शुल्क बापतको रकम फिर्ता पाउने भएका हुन ।

उक्त शुल्क विदेशी मुद्रा सटही गरेको बैंक मार्फत फिर्ता गर्ने अध्यादेशले ब्याबस्था गरेको छ । त्यस्तै, विदशी मुद्राको सटही सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले शिक्षा सेवा  शुल्क बापत संकलन गरेको रकम म्यादभित्र नबुझाए १५ प्रतिशत ब्याज बुझाउन पर्ने राजपत्रमा जारी गरिएको आर्थिक अध्यादेशमा जनाइएको छ ।

12995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?