जोडिनुहोस
बुधबार, चैत्र १९, २०८१
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त

नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त

नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो ।

रेग्मी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । सचिवमा नियुक्त भएसँगै रेग्मीले दुबै जिम्मेवारी पुरा गर्नेछन् ।

6020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका