जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सेलपेले नयाँ वर्षको अवसरमा ल्यायो आकर्षक अफर

सेलपेले नयाँ वर्षको अवसरमा ल्यायो आकर्षक अफर

भुक्तानी सेवा प्रदायक सेलपेले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यास ब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यस अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ ।

टपअपमा ६ प्रतिशत क्यास ब्याक, फोन पे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत १ सय रुपैयाँको क्याप सहित छुट, एयरलाइन्स टिकट खरीदमा १२०० सम्म छुट, बस टिकट खरीदमा १० प्रतिशत छुट हुनेछ ।

6260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका