जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सको संचालकमा अग्रवाल नियुक्त

जनरल इन्स्योरेन्सको संचालकमा अग्रवाल नियुक्त

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । कम्पनीले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मुरारका लाई नियुक्त गरेको हो ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभाबाट नियुक्त भएका सञ्चालक दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको हो ।

6315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका