जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टले आइपीओ निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टले आइपीओ निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड आइपीओ निष्कासनको तयारीमा जुटेको छ ।

आज एक कार्यक्रम गर्दै नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड र लक्ष्मी सनराइज क्यापिटल बीच आईपीओ निष्कासनका लागी लक्ष्मी सनराइज क्यापिटलले सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ।

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?