जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दराज र एनएमबि बैंकबीच सम्झौताः म्याक बुक प्रो १३ जित्ने मौका

दराज र एनएमबि बैंकबीच सम्झौताः म्याक बुक प्रो १३ जित्ने मौका

नेपालको अग्रणी अनलाइन बजार, दराजले आज आइतबारदेखि दराज र एनएमबि बैंक बीच समझदारी गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो ।

अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्रीपेमेन्टमा २ हजारसम्मको  छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि शुल्क डेलिभारी , नि शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।

यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत (रु १,५०० सम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (रु २००० सम्म) छुट पाउनेछन्।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

5400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका