जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • फोटन गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

फोटन गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धिबीच सम्झौता भएको छ । कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र एमएडब्ल्यूबीच शुक्रबार सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटन ब्राण्डका गाडीहरु खरिद गर्दा बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।

बैंकले १०३ वटा शाखा कार्यालय मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

5190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका