जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गभर्नर अधिकारी मौन बस्दा राष्ट्र बैंक माथी चौतर्फी प्रहारः अर्थमन्त्रीकै निर्देशनमा सञ्चालक शिवाकोटीले डकारेको खुलासा

गभर्नर अधिकारी मौन बस्दा राष्ट्र बैंक माथी चौतर्फी प्रहारः अर्थमन्त्रीकै निर्देशनमा सञ्चालक शिवाकोटीले डकारेको खुलासा

नेपाल राष्ट्र बैंकमा ४ वर्ष डिपुटी गभर्नर भएर गभर्नर बन्न नपाएका राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीले गभर्नर महाप्रसाद अधिकारी र राष्ट्र बैंक भित्रको कुरा मिडियामा ल्याएर नियमनकारी निकाय भित्र फोहोरी राजनीति खेल शुरु गरेका छन् । भन्दा फरक पर्दैन । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको फेरो समातेर राष्ट्र बैंकको सञ्चालक बनेका शिवाकोटी यतिबेला गभर्नर महाप्रसाद अधिकारी माथी दोष थुपारेर आफूले दर्जनौं राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठकमा नोट अफ डिस्टेण्ट लेखेको मिडिया मार्फत बनाउदै आएका छन् । उनी डिपुटी गभर्नर भएर ४ वर्ष राष्ट्र बैंक चलाउदा के के गरे यसको हिसाब किताब हामी आर्थिक पत्रकारहरुसंग छ । कति आफन्त कुन–कुन बंैकमा राखे, उनीले लेखेको भनिएको पुस्तक कुन बैंकको पैसाले छापाइयो ? एनआईसी एशिया बैंकलाई पटक÷पटकको कारवाही हुनबाट कसरी कति दक्षिणा लिएर उनीले बचाए । यसको उत्तर सञ्चालक शिवाकोटीले अब दिनै पर्ने अवस्था आएको छ । हेक्का होस ।

राष्ट्र बैंककै पैसाले चुलो बाल्ने अनि गभर्नरलाई दोष दिने । अनि सञ्चालकबाट राजीनामा नदिने । हिम्मत भए शिवाकोटीले राजिनामा दिएर मिडियाबाजी गरे राम्रो नत्र संस्थालाई विवादमा ल्याएर गभर्नलाई गाली गर्ने अधिकार सञ्चालक शिवाकोटीलाई छैन हेक्का होस ।

यति मात्रै होइन तत्कालीन अर्का डिपुटी गभर्नर शिवराज श्रेष्ठलाई विवादमा ल्याउन के के गरे चिन्तामणी शिवाकोटीले । यो इतिहास कुनै दिन बाहिर आउने छ । हेक्का होस् । राष्ट्र बैंककै पैसाले चुलो बाल्ने अनि गभर्नरलाई दोष दिने । अनि सञ्चालकबाट राजीनामा नदिने । हिम्मत भए शिवाकोटीले राजिनामा दिएर मिडियाबाजी गरे राम्रो नत्र संस्थालाई विवादमा ल्याएर गभर्नलाई गाली गर्ने अधिकार सञ्चालक शिवाकोटीलाई छैन हेक्का होस । सबैलाई थाह छ, यस्तो आर्थिक मन्दी भएको यो करिब १ वर्षमा गभर्नर अधिकारीले अर्थतन्त्रलाई मौद्रिक नीति मार्फत यति बाधेर नराखेको भए अर्थतन्त्र श्रीलंकाको भन्दा लथालिङ्ग हुने थियो । मौन बसेर अर्थतन्त्र टिकाउँदै आएका गभर्नर अधिकारी अब बोल्नै पर्दछ । गभर्नर अधिकारी मौन बस्दा राष्ट्र बैंक माथी पटक÷पटक प्रहार भएको छ र फेरि उनीलाई सके हटाउने नसके अघिल्लो सरकारले गरेको कारवाही यथावत राख्ने षडयन्त्र भइरहेको प्रस्टै देखिन्छ । यसको मतिहार राष्ट्र बैंककै सञ्चालक शिवाकोटी बन्दै आएको भेटिएको छ । हेक्का होस् ।

व्यापारी र व्यवसायीको भेटमा गभर्नरले निर्देशन मानेन् भन्दै हिडेका अर्थमन्त्रीले गभर्नरसंग भित्रताका साथ छलफल गरेर अगाडी बढ्नुको विकल्प नै छैन । सरकारले बर्खास्त गरेका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले काममा फकाई दिएका व्यक्ति हुन् ।

अर्थमन्त्री डा.प्रकास शरण महतले आफूले नै ल्याएको बजेट अनुसार काम गर्न सकिरहेका छैनन् । अर्थमन्त्री अर्थतन्त्र सुधार गर्न भन्दा बढि विदेश घुम्न रमाउने र निर्देशन दिन ब्यस्त देखिएका छन् भन्दा फरक पर्दैन । व्यापारी र व्यवसायीको भेटमा गभर्नरले निर्देशन मानेन् भन्दै हिडेका अर्थमन्त्रीले गभर्नरसंग भित्रताका साथ छलफल गरेर अगाडी बढ्नुको विकल्प नै छैन । सरकारले बर्खास्त गरेका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले काममा फकाई दिएका व्यक्ति हुन् । केही दिन अगाडी गभर्नर अधिकारीले जारी गरेका दर्जनौ निर्देशनले अर्थतन्त्रलाई सहज बाटोमा हिड्न ठूलो मद्दत पुग्ने देखिन्छ । सधैं अर्कोलाई गाली गरेर निर्देशन मात्रै दिँदै हिँडेर सफल अर्थमन्त्री बन्ने सपना डा.महतले नदेखे हुन्छ । हेक्का होस् ।

‘तपाइँले ल्याएको मौद्रिक नीतिले कसको हित गरिरहेको छ? हेर्नुस् त, न रोजगारी छ, न व्यवसाय छ‚ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले भने, अर्थतन्त्र झन् झन् संकुचित भएको आरोप लगाए । अर्का अर्थमन्त्री डा.युवराज खतिवडाले पनि राष्ट्र बैंकको नीतिको खुलेर आलोचना गरे ।

केही दिन अगाडी एउटै मञ्चमा भएको गभर्नर माथीको प्रश्नको बाँड पनि हेरौं । गत बुधबार त्रिभुवन विश्‍वविद्यालयको अर्थशास्त्र विभागले गरेको एउटा कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अग्रजहरुबाट प्रश्नकोबाँड नै आयो । राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिले अर्थतन्त्र समस्यामा परेको र समष्टीगत माग घट्दा बजारमा मन्दी देखिएको वक्ताहरुले गभर्नर अधिकारीलाई सुनाए । भन्दा फरक पर्दैन । ‘तपाइँले ल्याएको मौद्रिक नीतिले कसको हित गरिरहेको छ? हेर्नुस् त, न रोजगारी छ, न व्यवसाय छ‚ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलले भने, अर्थतन्त्र झन् झन् संकुचित भएको आरोप लगाए । अर्का अर्थमन्त्री डा.युवराज खतिवडाले पनि राष्ट्र बैंकको नीतिको खुलेर आलोचना गरे । भन्दा फरक पर्दैन । ‘तपाइँले निरन्तर कडा मौद्रिक नीति लिइरहनु भएको छ । तर यसलाई बजारले बुझेको छैन‚’ खतिवडाले भने, ‘बजारलाई बुझाउन तपाइँले सक्नु भएको छैन । बजारले बुझ्दै नबुझ्ने मौद्रिक नीतिलाई निरन्तरता दिनु उपयुक्त होइन ।’ खतिवडाले पहिलो त्रैमासमा गरिने समीक्षामार्फत मौद्रिक नीतिमा व्यापक संशोधन गर्न सुझाव समेत दिए । भन्दा फरक पर्दैन ।

यहाँ हाम्रो कामको मूल्याङ्कन भइरहेको छैन । भ्रमहरु छर्ने काम भइरहेको छ । अब भ्रमहरु चिर्नु पर्छ, त्यसैले अब विभिन्न फोरमहरुमा गएर म अर्थतन्त्र कसरी जोगियो भनेर बोल्छु । गभर्नरसाब अब तपाई चुप लागेर बस्नु हुँदैन राम्रा कामको बारेमा जनतालाई बुझाउन तपाई बोल्नै पर्दछ । ‘अर्थतन्त्र चलायमान बनाउने काम हाम्रो होइन ।

अर्को एक कार्यक्रममा गभर्नर अधिकारीले आफ्नो मौनता तोड्दै भने ः– ‘नेपाल राष्ट्र बैंकले राम्रो काम गरिरहेको छ । हामीले गर्दा अर्थतन्त्रको बाह्य समस्या हटेर गएको छ‚’ उनले वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुमाझ भनेका थिए । ‘तर, यहाँ हाम्रो कामको मूल्याङ्कन भइरहेको छैन । भ्रमहरु छर्ने काम भइरहेको छ । अब भ्रमहरु चिर्नु पर्छ, त्यसैले अब विभिन्न फोरमहरुमा गएर म अर्थतन्त्र कसरी जोगियो भनेर बोल्छु । गभर्नरसाब अब तपाई चुप लागेर बस्नु हुँदैन राम्रा कामको बारेमा जनतालाई बुझाउन तपाई बोल्नै पर्दछ । ‘अर्थतन्त्र चलायमान बनाउने काम हाम्रो होइन । त्यो काम सरकारको हो‚’ उनले भने, ‘हामीले वित्तीय स्थायित्व, बाह्य स्थायित्व हेर्ने हो । जहाँ हामी सफल छौं । उनीले बोलेको यो सत्य पनि हो । अर्थमन्त्री डा. महतज्यू हेक्का होस् । त्यसपछि गभर्नर अधिकारीले गत बिहीबार साढे ८ बजे निर्देशन जारी गरे, जसमा सेयर बजार, रियलस्टेट, घरजग्गा, चालु पुँजी कर्जा, ऋण पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका तमाम कुरा समेटे । भन्दा फरक पर्दैन ।

‘गभर्नर अधिकारी अहिले पनि सरकारको कारवाहीमै छन् । उनीमाथिको मुद्दा फिर्ता भएको छैन । सरकारले पनि गभर्नरसँग सहज हुनेभन्दा पनि उतातिर दोष देखाएर अर्थतन्त्र सुधारमा राष्ट्र बैंक बाधक भएको प्रतिक्रिया दिँदै आएको छ । यो राम्रो सन्देश पक्कै होइन । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको १२ करोडको ऋण सीमाले सेयर बजार घटेको विश्लेषणका बीच गभर्नरले सीमा बढाएर व्यक्तिगतलाई १५ र संस्थागतलाई २० करोड पुर्‍याएका छन् ।

तर गभर्नरको सर्कुलरको साँझैबाट सार्वजनिक आलोचना हुन थाल्यो । कतिसम्म कि उनकै सञ्चालक समितिका सदस्य चिन्तामणि शिवाकोटीले लहडका भरमा गभर्नर अधिकारी चलेकोसम्म आरोप लगाए । उनले गभर्नर अधिकारी स्वेच्छारी हुँदा राष्ट्र बैंकको स्वायत्तता गुम्न लागेको समेत दाबी गर्दै आफु डिपुटी गभर्नर भएको बेला गरेको बदमासी लुकाए । अब यो खोजीको विषय बनेको छ । हेक्का होस् । ‘गभर्नर अधिकारी अहिले पनि सरकारको कारवाहीमै छन् । उनीमाथिको मुद्दा फिर्ता भएको छैन । सरकारले पनि गभर्नरसँग सहज हुनेभन्दा पनि उतातिर दोष देखाएर अर्थतन्त्र सुधारमा राष्ट्र बैंक बाधक भएको प्रतिक्रिया दिँदै आएको छ । यो राम्रो सन्देश पक्कै होइन । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको १२ करोडको ऋण सीमाले सेयर बजार घटेको विश्लेषणका बीच गभर्नरले सीमा बढाएर व्यक्तिगतलाई १५ र संस्थागतलाई २० करोड पुर्‍याएका छन् । घरजग्गाको सीमा सबैतिर ५० प्रतिशत पुर्‍याएका छन्, जुन पहिले काठमाडौंमा ३० र बाहिर ४० प्रतिशत थियो । पुनर्तालिकीकरणका लागि समय थपिदिएका छन् । चालु पुँजी कर्जामा पनि केही लचकता अपनाउन खोजेका छन् । अर्थतन्त्र चलायमान गर्न गरिएको काम हुन् । हेक्का होस् । अर्थमन्त्री डा. महतज्यू । यस्तै हो भने गभर्नर र अर्थमन्त्री बीच द्वन्द्व अझ लम्बिने देखिएको छ । यसले समस्या झन गहिरिएर जाने देखिन्छ । समयमै सचेत बनौ । सबै मिले अगाडी बढै । सचेत भया ।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका